Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विधवाहरूको उपत्यका भनिने गाउँको कारुणिक कथा
BBC News Nepali · 5 years ago
किन अफगानिस्तानको एउटा गाउँलाई विधवाहरूको गाउँ भनिन्छ? किन त्यहाँ विवाह हुँदा पनि रमझम हुँदैन? आतङ्कवादले खुशी लुटेको गाउँको कथा।