Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'विद्युतीय फोहोर व्यवस्थापन नगरे भयावह स्थिति आउँछ' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालमा विद्युतीय फोहोर अर्थात् ई-वेस्ट बढेसँगै वातावरण तथा मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको विज्ञहरूले बताएका छन्। विद्युतीय सामग्री तथा उपकरणहरूको प्रयोग बढेसँगै विद्युतीय फोहोर बढेकोले व्यवस्थापनमा चुनौती देखिएको उनीहरूको ठहर छ। केही निजी कम्पनीहरूले विद्युतीय फोहोर सङ्कलन र व्यवस्थापनमा प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताइन्छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #ewaste #polution