Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
वैदेशिक रोजगारीः ‘दशैँको मुखमा रहरले हैन, बाध्यताले देश छोड्नुपर्ने बाध्यता’ - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही मानिस भने रोजगारीका लागि विदेश गइरहेका छन्। तीमध्ये अधिकांश युवा छन्। रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन्। त्यसरी विदेश जान लागेका केही व्यक्तिसँग बीबीसी न्यूज नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गरेको छ। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #MigrantLabour #Dashain