HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विश्वकपका प्रख्यात 'मेट्रो म्यान' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

कतारमा विश्वकप फुटबल हेर्न गएका फुटबल प्रशंसकहरूलाई त्यहाँको भूमिगत रेल सेवा मेट्रोका स्टेशनहरू तर्फ जाने बाटो देखाएर सामाजिक सञ्जालमा केन्याली अबुबकर अब्बासले निकै प्रसिद्धि कमाएका छन्। बीबीसी स्पोर्टले उनका प्रशंसकहरूसँग कुरा गरेको थियो। हेरौँ यो भिडिओ। #BBCNepali #WorldCup2022 #MetroMan