Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विश्वकप छनोट: नेपालले कुनकुन टोलीसँग प्रतिस्पर्धा गर्नेछ, कसरी खेल्ने छ?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
जिम्बाब्वेमा हुने 'विश्वकपको ग्लोबल क्वालिफायर' मा सिधै छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी तीन महिना त्यसैमा ध्यान केन्द्रित गर्ने क्रिकेट खेलाडी तथा प्रशिक्षकले बताएका छन्। क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु भएकोले त्यसै अनुसार तयारी गर्ने प्रशिक्षक मोन्टी देशाइले बताएका छन्। विश्वकप छनोटमा पुगेका १० टोली मध्ये शीर्ष दुईमा पर्न सके आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसि विश्वकपमा नेपाल छनोट हुनेछ। भिडिओ: कमल परियार #BBCNepali #Cricket #Sports