HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विश्व कीर्तिमानबारे अञ्जली चन्द

BBC News Nepali · 6 years ago

‘नसोचेको कुरा भयो’ : बैतडीकी अञ्जली चन्दले माल्दिभ्सविरुद्धको खेलमा २.१ ओभर बलिङ गर्दै कुनै रन नदिइ ६ विकेट लिएपछि टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी हुन्।