HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विसं २००९ को चुनावबाट भक्तपुरका पहिलो मेयर बनेका रत्नसुन्दर सैँजु - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

भक्त्तपुरका प्रथम नगरप्रमुख रत्नसुन्दर सैँजु अहिले ९८ वर्षका भए। वि.सं. २००९ सालमा भएको निर्वाचनपछि उनी मेयर मनोनीत भएका थिए। नेपालमा भएको निर्वाचनमा आफूले नै पहिलो पटक घोषणापत्र निकालेको उनको दाबी छ। "मेयरलाई केही सुविधा नै थिएन, इज्जत चाहिँ थियो," उनी भन्छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #RatnaSundarSainju #FirstMayorOfBhaktapur #NepalElection