Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
११ वर्षीय छोराको क्यान्सर उपचारको लागि दैनिक सङ्घर्ष
BBC News Nepali · 5 years ago
छोराको क्यान्सर उपचारका लागि पोलियो लागेका यी बुवाले चिया पसल खोलेका छन् र पठाओ चलाउँछन्। ५२ वर्षीय पुनम मिश्र श्रीमती र एक छोरासँग ललितपुरको नख्खुमा बस्छन्। त्यहीँ उनीहरूको चिया पसल छ। ११ वर्षीय छोरालाई रक्त क्यान्सर भएका कारण उपचारका लागि दैनिक सङ्घर्ष गरिरहेका छन् यी दम्पती।