Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
१०२ वर्षका बेहुला, १०१ वर्षकी बेहुली- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नुवाकोटको चौघडामा १०२ वर्षका बलभद्र पौडेल र १०१ वर्षकी दिव्यकुमारी पौडेलको विवाह भएको छ। चलन अनुसार श्रीमान् श्रीमती १०० वर्षभन्दा बढी उमेर भए फेरि विवाह गरिदिने चलन अनुसार उनीहरूको विवाह उनका परिवारले गरिदिएका हुन्। उनीहरू पाँचौँ पुस्ताका परिवार गरी ११७ जना परिवारका सदस्य छन्। भिडिओ: विजय गजमेर #BBCNepali #100YearsOldCouple #Marriage