HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

८० वर्षे वृद्धाको पढ्ने रहर, दिइरहेकी छिन् कक्षा १२ को परीक्षा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

उमेरले ८० वर्ष टेकेकी रत्नकुमारी सुनुवारको पढ्ने रहर बुढेसकालमा आएर साकार भएको छ। रामेछाप जिल्लामा जन्मेहुर्केकी उनले घरधन्दा, खेतीपाती र सन्तानको लालनपालन गर्दै उमेर कटेको पत्तो नै पाइनन्। छोराछोरी ठूला भइसकेपछि ५४ वर्षको उमेरमा उनले प्रौढशिक्षा लिन थालेकी उनी कक्षा १२ को परीक्षामा सहभागी भइरहेकी छन्। चार छोराछोरीकी आमा र सात नातिनातिनाकी हजुरआमा रत्नकुमारी सुनुवारले आफू जागिर खानका लागि नभएर बीचमै पढाइ छाड्ने किशोरकिशोरीलाई प्रेरणा दिन पढिरहेको बताउँछिन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Education #OldAge