Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
३७९ वर्ष पुरानो नाच
BBC News Nepali · 6 years ago
राजा सिद्धिनरसिंह मल्लले विसं १६९७ मा सुरु गरेको पौराणिक कथामा आधारित कृष्णलीला, उषाहरणलीला, वराह तथा नृसिंह अवतारका नाच, वस्त्रहरण आदि नाच तथा नाटक देखाइन्छ।