HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विपन्न महिलालाई निशुल्क गाडी चलाउन सिकाउने मिना

BBC News Nepali · 6 years ago

'रोएर नबस्नूस्, मलाई फोन गर्नूस्': मिना चन्द ठकुरीले १३ वर्षदेखि विपन्न महिलाहरूलाई गाडी चलाउन सिकाउन थालिन् र अहिलेसम्म एक हजारभन्दा बढी महिलालाई टेम्पो र ट्याक्सी चलाउन सिकाइसकेकी छन्।