HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विपुल क्षेत्री कसरी नेपाली गीत गाउन पुगे? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 6 years ago

प्रसिद्ध गायक विपुल क्षेत्री एकताका अंग्रेजी गीतमा आफ्नो भविष्य खोजिरहेका थिए। कसरी उनी नेपाली गीत गाउन पुगेँ? उनको गीत कसरी बन्छ र आफ्नो सङ्गीतको सम्बन्धमा उनी के भन्छन्? #BipulChhetri #NepaliMusic #BBCNepali