HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विमानस्थलमा जफत मदिरालाई के गरिन्छ

BBC News Nepali · 7 years ago

काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमानुसार एक लिटरभन्दा धेरै परिमाणमा ल्याएको मदिरा जफत गरिन्छ। जफत गरेको मदिरा कहाँ जान्छ त?