HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विमानस्थलका सिकारी

BBC News Nepali · 6 years ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई अवरोध नहोस् भनेर चरा धपाउन परम्परागत तथा आधुनिक उपकरणको प्रयोग गरिन्छ तर त्यहाँको सिकारी टोलीलाई चराका गतिविधि नियन्त्रण गर्न हम्मे परेको छ।