Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
US plane crash: अमेरिकामा विमान र सेनाको हेलिकप्टर ठोकिनुअघिको दृश्य - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ। दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले बताएका छन्। उनले थप जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन्। विमान र सेनाको हेलिकप्टर ठोकिनुअघिको दृश्य हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #PlaneCrash #Potomac