Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
US dollar dominance: के डलरको प्रभुत्व घट्दै छ?
BBC News Nepali · 2 years ago
अमेरिकी डलर संसारकै शक्तिशाली मुद्रा हो। तर के यसको दबदबा खतरामा परेको छ? दोस्रो विश्वयुद्ध समाप्त भएयता डलर संसारभरिको मुख्य सञ्चिति मुद्रा हो। र अन्तर्राष्ट्रिय व्यापारका लागि सबभन्दा बढी प्रयोग हुने मुद्रा पनि। तर अहिले विकासशील देशहरूले यसलाई चुनौती दिइरहेका छन्। #BBCNepali #USDollar #GlobalEconomy