Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
UN पुरस्कार विजेता नेपाली प्रहरी डा. संज्ञा मल्ल
BBC News Nepali · 4 years ago
नेपाल प्रहरीकी प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई यस वर्ष 'राष्ट्र सङ्घीय महिला प्रहरी अधिकृत २०२१' बाट पुरस्कृत गरिएको छ। पुरस्कार पाएपछि के भन्छिन् त उनी? भिडिओ स्टोरी: कमल परियार #UNAward #DrSanghyaMalla #NepalPolice