HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ukraine war: युद्धबाट युक्रेनी अर्थतन्त्रमा कस्तो प्रभाव - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

युक्रेन र रुसबीच युद्ध जारी छ। युक्रेन रणभूमिमा र अग्रमोर्चाभन्दा टाढा पनि धराशायी नभई टिकिराख्न प्रयत्नशील छ। त्यसका लागि युक्रेनले पाउने अन्तर्राष्ट्रिय सहयोगको भूमिका महत्त्वपूर्ण छ। अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनको सरकारले युक्रेनलाई युद्धका विषयमा मिश्रित सन्देश दिएको छ। यो अवस्थामा के युक्रेनको अर्थतन्त्र रुसविरुद्धको लडाइँमा अर्को एक वर्ष टिक्न सक्ला? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #UkraineWar #RussiaUkraineWar