Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
उखु किसानको दुखेसो
BBC News Nepali · 6 years ago
चिनी उद्योगहरूले समयमा पैसा नदिएको भन्दै विभिन्न जिल्लाबाट उखु किसानहरू अहिले काठमाण्डूमा धर्ना दिन आएका छन्। के भन्छन् उनीहरू?