HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

UK rape case: 'महिलालाई लागुपदार्थ दिएर बेहोस बनाई बलात्कार' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

यूकेको यूनिभर्सिटी कलेज लन्डनमा विद्यावारिधिका लागि अध्ययनरत एक चिनियाँ विद्यार्थी कम्तीमा १० महिलालाई अचेत बनाई बलात्कार गरेको आरोपमा दोषी ठहर भएका छन्। उनी आफैँले गोप्य क्यामरामार्फत् खिचेका बलात्कारका भिडिओहरू फेला परेपछि तिनकै आधारमा २८ वर्षीय जेन्हाओ जू दोषी ठहर भएका हुन्। सन् २०१९ देखि २०२३ सम्ममा उनले चीनमा सात महिला र यूकेमा तीन महिलालाई लागुपदार्थ सेवान गराई अचेत बनाएर बलात्कार गरेको पुष्टि भएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #SexualAbuse #Crime