HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

उभिँदा मान्छेजस्तै देखिन्छ यो जातको भालु- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

पूर्वी चीनस्थित एउटा चिडियाखानाले आफूकहाँ भएको "मान्छेजस्तै देखिने" जीव सक्कली भालु भएको स्पष्टीकरण दिएको छ। मान्छेले जसरी दुई खुट्टा टेकेर उभिएको उक्त जीवको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले कतै त्यहाँ भालुको भेषमा मान्छे पो बसेको हो कि भनेर आशङ्का व्यक्त गरेका थिए। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #China #zoo