HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trump-Ramaphosa meeting: अमेरिकी राष्ट्रपतिले दक्षिण अफ्रिकी समकक्षीलाई 'पासो' थापे- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

डोनल्ड ट्रम्पको दोस्रो कार्यकालको तीन महिना बित्दै गर्दा उनीसँग ओभल अफिसमा 'प्रतिष्ठित' भेटका आकाङ्क्षी विदेशी नेताहरूले कतै ट्रम्पले सबैका सामु झाँको झार्लान् कि? कतिपय मामिलामा त उक्साहटपूर्ण तथा अपमानजनक हुने गरी भनेर, एकदमै सचेत हुनुपर्ने भएको छ। बुधवार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसासँगको भेट त्यस्तै हुन गयो। अझ उक्त भेटमा त ट्रम्पले अचानक बत्ती मधुरो बनाउन लगाएर एउटा लामो भिडिओ अनि समाचारका टुक्राहरू नै देखाइदिए – रामापोसालाई अप्ठेरो पार्ने गरी। #BBCNepali #BBCNepaliSewa #DonaldTrump #CyrilRamaphosa