Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Trishuli flood: 'श्रीमती रूखमै बेहोस भइन्, डोरीले बाधेर जोगाएँ' - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
नेपाल-चीनस्थित ल्हेन्देखोलादेखि आएको बाढीको प्रभाव नुवाकोटमा समेत परेको विवरणहरू आएका छन्। नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशूली नदीमा फसेका एक महिला र एक पुरुषलाई उद्धार गरिएको छ। ल्हेन्देखोला र केरुङखोला त्रिशूली नदीका सहायक नदी हुन्। यो भिडिओ हेर्नुहोस्। भिडिओ : शक्तिमाया तामाङ/कमल परियार #BBCNepali #BBCNepaliSewa #NepalFlood #Rescue