HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Trishala Gurung: एशिया कपको उद्घाटन समारोहमा गीत गाउने अवसर पाएकी नेपाली गायिका

BBC News Nepali · 2 years ago

यसै हप्ता सुरु भएको एशिया कपको उद्घाटन कार्यक्रममा नेपाली गीत गाएपछि गायिका त्रिशाला गुरुङ अहिले सामाजिक सञ्जालमा चर्चामा छिन्। पाकिस्तानबाट नेपाल फर्केलगत्तै बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै त्यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा गीत गाउन पाउँदा आफूलाई खुसी लागेको बताएकी छन्। उक्त कार्यक्रममा गीत गाउँदा पाएको पारिश्रमिकभन्दा त्यहाँको अनुभव नै बढी मूल्यवान् भएको उनको भनाइ छ। भिडिओ स्टोरीः सृजना श्रेष्ठ #BBCNepali #TrishalaGurung #AsiaCup2023