Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tinkune case: प्रहरीले सरकारी वकिललाई बुझाएको अनुसन्धान प्रतिवेदनमा के छ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
गत चैत १५ गते काठमाण्डूको तीनकुने घटनापछि पक्राउ परेकाहरूलाई कस्तो मुद्दा चलाउने राय प्रहरीले दिएको छ? जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता अपीलराज बोहरासँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #DurgaPrasai #NepalPolice