HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

TikTok ban Nepal: टिकटकमा प्रतिबन्ध लगाउने निर्णयबारे सरकारकी प्रवक्ता के भन्छिन्? - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपाल सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको बताइन्। बीबीसी नेपालीकी विनिता दाहालले उनीसँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #TikTok #SocialMedia