Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
TikTok ban Nepal: टिकटक प्रतिबन्धबाट नेपालबाट बाहिरिने विदेशी मुद्रा जोगिन सक्छ? - BBC News Nepali
BBC News Nepali · 2 years ago
नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि कतिपय सरकारी अधिकारीहरूले नेपालबाट बाहिरिने ठूलो मात्राको विदेशी मुद्रा जोगिने दाबी गरेका विवरणहरू आएका छन्। टिकटक चलाउनका लागि धेरै मात्रामा ब्यान्डविथ प्रयोग हुने र त्यो किन्न ठूलो रकम विदेशिने गरेको दाबी उनीहरूको छ। के टिकटक प्रतिबन्ध भएपछि नेपालबाट बाहिरिने विदेशी मुद्रा जोगिन सक्छ? रिपोर्ट: विष्णु पोखरेल भिडिओ: विजय गजमेर #BBCNepali #TikTokBan #Internet