Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
TikTok ban Nepal: नेपालले कुन कानुन देखाएर बन्द गर्यो टिकटक? - BBC News Nepali
BBC News Nepali · 2 years ago
नेपाल सरकारको निर्णय पालना गर्दै अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिइरहँदा कतिपय कानुनका जानकारहरूले भने नेपालमा टिकटक बन्द गर्ने कानुनी व्यवस्थाबारे सरकारलाई प्रश्न गरेका छन्। हेर्नुहोस् यो भिडिओ। रिपोर्ट : अशोक दाहाल भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #TikTokBan #TikTokNepal