HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

धवलागिरी हिमालमा नेपाली महिला आरोही

BBC News Nepali · 4 years ago

धवलागिरी हिमाल आरोहण कठिन मानिन्छ। हालैमात्र पहिलो पटक नेपाली महिला त्यो हिमालको शिखरमा पुगेका छन्। किन कठिन छ धवलागिरी आरोहण? किन नेपाली महिला आरोही सगरमाथा बाहेक अन्य हिमालमा कमै जान्छन्? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Dhaulagiri #Mountaineering #Nepal