Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
धराशायी बन्दै कुखुरा पालन - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
हालै ५० वर्ष पुगेका चितवनका सुशील रिजाल झन्डै दुई दशक यता कुखुरा पालन तथा अण्डा उत्पादनमा सक्रिय रहँदै आएका थिए। तर ठुलो लगानी गरेर उक्त व्यवसाय गर्दै आएका उनी अहिले विस्थापित हुन पुगेका छन्। नेपाल पोल्ट्री महासङ्घका अनुसार चितवनमा मात्रै झन्डै ५ हजार कुखुरा तथा अण्डा व्यवसायी रहेका थिए। अहिले तीमध्ये रिजालजस्तै आधाजसो व्यवसायी विस्थापित भएको नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिका पोखरेलले बीबीसीलाई बताए। उनका अनुसार झन्डै ६० प्रतिशत चल्ला उत्पादन पनि हाल बन्द भएको छ। भिडिओ: कमल परियार #BBCNepali #PoultryFarming #Agriculture