Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
धान दिवस: जनसङ्ख्याको अनुपातमा नेपालमा उत्पादन कम- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
हरेक वर्ष असार १५ गते नेपाल सरकारले राष्ट्रिय धान दिवस मनाउने गरेको छ। नेपालमा कृषि सम्बन्धी राम्रा नीति भए पनि उचित रूपमा कार्यान्वयन हुन नसक्दा राम्रो उपलब्धि हुन नसकेको कृषि विज्ञ बताउँछन्। जनसङ्ख्याको अनुपातमा नेपालमा धानको उत्पादन कम हुने गरेका कारण धान आयात गर्नु परेको छ। भिडिओ: विजय गजमेर/कृष्णमणि बराल #BBCNepali #PaddyDay #Agriculture