Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
धिमे बाजा बजाउने महिला
BBC News Nepali · 8 years ago
झन्डै २० वर्षअघि भक्तपुरकी इन्दिरा लाछिमस्यूले सामाजिक मान्यतालाई चुनौती दिँदै नेवार समुदायमा विशेष अवसरमा बजाइने धिमे बजाउन थालिन्। उनी अहिले अरू महिला र नयाँ पुस्तालाई पनि धिमे बजाउन सिकाउँछिन्। (भिडिओः मतिना त्वानावासु)