Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘देउवाले विधिविधान मिचे’
BBC News Nepali · 6 years ago
नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले गत साता बहुमतका आधारमा पार्टीको १४औँ महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गरेसँगै असन्तुष्टि चुलिएको छ।