HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दूधको प्याकेटबाट ‘ब्याग’ बनाउने बा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

“खेर जाने दूधको प्याकेट काटेर म ब्याग, टोपी, चप्पल, मास्क र इस्टकोट जस्ता विभिन्न सामग्रीहरू बनाउँछु।बेच्नै पर्छ भन्ने पनि छैन नि! घरमा नै प्रयोग गर्न हुन्छ भनेर बनाउन थालेको” ललितपुर पाटनको वल्खु टोलमा बस्ने ८२ वर्षे बाबुकाजी महर्जन। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Recycle #Environment