HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दिदीबहिनीबीच भाइटिका

BBC News Nepali · 4 years ago

तिहारको भाइटिकाको दिन दाजुभाइलाई दिदीबहिनीले टिका लगाइदिने चलन छ। दाजुभाइ नहुनेहरूले नजिकका दाजुभाइ नाता पर्नेलाई लगाइदिन्छन् तर यी दुई जोडी दिदीबहिनीले एकअर्कालाई भाइटिका लगाइदिने गरेका छन्। भिडिओ स्टोरी: कमल परियार