Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दशैंमा घर जान बसको अग्रिम बुकिङ्ग छैन
BBC News Nepali · 5 years ago
कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र सरकारले दशैँ-तिहारमा यात्रा नगर्न सुझाव दिइरहेका कारण लकडाउन नगर्ने ग्यारेण्टी भए मात्रै बसको अग्रिम बुकिङ्ग खुला गर्ने यातायात व्यवसायीले बताएका छन्।