HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दशैँ: विदेशमा बस्ने नेपालीका दु:ख- कसैको छुट्टी छैन, कसैका आफन्त छैनन्- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

अध्ययन, रोजगारी वा अन्य सिलसिलामा देशबाहिर रहेका नेपालीहरूले कामको अनुकूलता र सम्भव भएसम्म आफन्त तथा साथीभाइसँग रमाइलो गरेर दशैँ मनाउने गरेको बताएका छन्। दशैँको उत्सवमा नेपालमा आफन्तजन रमाइरहँदा आफूहरू बाध्यतावश आफू रहेको स्थानमा दशैँ मनाउनुपरेको उनीहरूले बताए। तर गाउँघरको जमघट, आफन्तजनबीचको रमाइलो, तास खेल्ने तथा खानपान भने विदेशमा निकै खट्किने बताउँदै उनीहरूले खिन्नता व्यक्त गरे। भिडियो: कमल परियार #BBCNepali