Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दशैँः चाडपर्वमा कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
दशैँजस्ता चाडपर्वमा मानिसहरूको खानपान सँधैभन्दा केही फरक हुन्छ। विशेषगरी दशैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने गरेको छ। सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन्। तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यलाई हानि नहुनेगरी चाडपर्व मनाउन सकिन्छ। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Dashain #Health