Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दशैँ: बजारमा बेचिने खसी, बोका कुन जातका?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
तपाईँले दशैँमा खसीबोका किन्नुभयो? दशैँका लागि बजारमा खसी, बोका, भेडा र च्याङ्ग्रा आएका छन्। यो वर्षको दशैँमा राजधानीमा ६०,००० वटा खसी, बोका, भेडा र च्याङग्राको माग रहेको पशु सेवा विभागले जनाएको छ। दशैँमा बेचिने खसी, बोका कुन जातका छन् र स्वस्थ खसी, बोका कसरी छान्ने? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Dashain #Food