Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दोस्रो स्वर्णबारे गौरिका सिंहको प्रतिक्रिया
BBC News Nepali · 6 years ago
गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जितेपछि आगामी लक्ष्य समूहगत प्रतिस्पर्धामा पदक जित्ने रहेको बताएकी छन्।