Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'देख्न सक्दिनँ तर आत्मरक्षा गर्न सक्छु'
BBC News Nepali · 6 years ago
दृष्टिविहीन भए पनि दुर्व्यवहारमा पर्न लागेको थाहा पाउन सक्ने र आफ्नो रक्षा गर्न सक्ने क्षमता विकास भएको आत्मरक्षाको तालिम लिएपछि यी महिलाहरू बताउँछन्।