Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दक्षिण कोरियाको चिडियाखानामा जुम्ल्याहा पान्डाको दुर्लभ जन्म- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
दक्षिण कोरियाको राजधानी सोलनजिकै रहेको एउटा चिडियाखानामा पान्डाका जुम्ल्याहा बच्चा जन्मिएका छन्। दक्षिण कोरियामा जुम्ल्याहा पान्डा जन्मिएको पहिलो पटक हो। दुवै बच्चा पोथी हुन्। केही घण्टाको अन्तरालमा जन्मिएका ती बच्चाको तौल १८० ग्राम र १४० ग्राम थियो। एभरल्यान्ड थीम पार्क जूका अनुसार एई बाओ नाम गरेकी माउ पान्डा र उसका दुवै बच्चाको स्वास्थ्य राम्रो छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Panda #Korea