HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दुइटै हात भएको भए गितार बजाउँथेँ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

२० वर्षीया तुलसी बोहराको जन्मँदा नै एउटा हात थिएन। सानैदेखि उनमा सङ्गीतमा रुचि थियो। त्यही रुचिका कारण गायन सिक्न उनी सुदूरपश्चिमको धनगढीबाट काठमाण्डू आएकी छन्। एउटा मात्र हात भए पनि आफूलाई कमजोर नसम्झिने बोहराको एक हातले गितार बजाउन नसकेकोमा भने दुःख लागेको बताउँछिन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #DifferentlyAbled #Music