Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दुईवटा पाठेघर हुने महिलाले कतिवटा सन्तान जन्माउन मिल्छ?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
कोही कोही महिलामा दुईवटा पाठेघर हुन्छन् तर चिकित्सकका अनुसार त्यस्तो निकै दुर्लभ स्थिति हो। धेरैलाई आफ्नो दुईवटा पाठेघर छन् भन्ने थाहा समेत नहुने र यसले कुनै पनि दीर्घकालीन समस्या नदिने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापाले बीबीसी न्यूज नेपालीलाई बताइन्। दुईवटा पाठेघर कसरी हुन्छ र यसलाई के गर्नुपर्छ? डा. ज्वाला थापासँग कुराकानी गरेर दुईवटा पाठेघरसँग सम्बन्धित यस्ता केही प्रश्नहरूको जवाफ समेटेर तयार पारेको यो भिडिओ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #WomenHealth #DoubleUterus