Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दुई दशकसम्म जसले हरेक दिन छोराको फोटो खिचे- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
आफ्नो छोरा जन्मिएदेखि २१ वर्ष पुगुन्जेल उनले हरेक दिन फोटो खिचे। इङ्ग्ल्यान्डका इयन मक्लिओड आफ्नो छोरा कोरी हुर्किएको तस्बिर लिनु निकै रोचक अनुभव भएको सुनाउँछन्। छोराको बाल्यकालको कुनै समय नभुलियोस् भन्ने उनलाई लाग्थ्यो। अहिले कोरी ३० वर्षका भए। गएको नौ वर्षदेखि भने दैनिक फोटो खिच्ने जिम्मा उनी आफैँले लिएका छन्। हेर्नुहोस् भिडिओ। #BBCNepali #Photography #Timelapse