Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दुबै हात नभएका ड्रमर
BBC News Nepali · 7 years ago
करेन्ट लागेर दुवै हत्केला गुमाए पनि रत्नबहादुर तामाङले हिम्मत हारेनन्। त्यसपछि उनले सङ्गीत सिके र अब उनी रक ड्रमर बन्न चाहन्छन्।