Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Teramocs Nepal: दूरसञ्चार प्राधिकरणले ल्याउन खोजेको टेरामक्स किन विवादित?
BBC News Nepali · 2 years ago
दूरसञ्चारको नियामक निकायले टेरामक्स प्रविधि जडान गर्न नेपाल टेलिकम र एनसेललाई दबाव दिएर नागरिकको अनधिकृत निगरानी गर्न खोजेको आरोप लागेको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग गरेको कुराकानी। #BBCNepali #Teramocs #NepalTelecom