HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Teej song: तीन दशक भन्दा बढी समयदेखि सदाबहार बनेको यो तीज गीत

BBC News Nepali · 2 years ago

झन्डै तीन दशक अघि निर्मित ‘कन्यादान’ चलचित्रमा समावेश 'तीजको रहर आयो बरी लै' गीत अहिले पनि उत्तिकै लोकप्रिय र चर्चामा छ। तीजको पर्याय जस्तै बनेको यस गीतमा अभिनय गरेकी एकजना कलाकार बसुन्धरा भुषालले तीज भन्ने बित्तिकै मानिसहरू यही गीतलाई सम्झने गरेको बताउँछिन्। तीजमा अनिवार्यजस्तै बन्न पुगेको यो गीत सदाबहार हुनुमा यसको शब्द, सङ्गीत र मौलिकपना मुख्य रहेको यस गीतमा नृत्य निर्देशक बसन्त श्रेष्ठ बताउँछन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Teej #Festival