Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Teachers' protest in Nepal: अब शिक्षकले DV भर्न साँच्चिकै नपाउने हो ? - BBC News Nepali
BBC News Nepali · 2 years ago
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रम अर्थात् डीभी भर्न नपाउने नयाँ प्रावधान अहिले संसद्मा रहेको विधेयकमा राखिएको छ। यो विधेयकको धारा ८३ मा भनिएको छ "सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिनु हुँदैन।" शिक्षकहरू त्यो विधेयकका विभिन्न बुँदामा असन्तुष्ट भएर आन्दोलित भए। के शिक्षकले डीभी भर्नै नपाउने व्यवस्था गर्न लागिएको हो त? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Nepal #DV